Schedule 1B
. (नियम १३क. को उपनियम (३) सँग सम्बन्धित)

अनुसूची–१ख.

(नियम १३क. को उपनियम (३) सँग सम्बन्धित)

श्री शिक्षा मन्त्रालय
केशरमहल, काठमाडाैं ।

विषयः– विपन्नको सिफारिस गरिएको ।

उपरोक्त सम्बन्धमा श्री ……………………. को नाति÷नातिनी श्री …………………… .. को छोरा÷छोरी ………… जिल्ला …………….. गा.वि.स.÷न.पा.÷उ.म.न.पा÷म.न.पा. ………….वडा बस्ने वर्ष …… को श्री÷सुश्री÷श्रीमती ……………….. मिति ………. देखि …….. सम्म ………….. सामुदायिक विद्यालयमा अध्ययन गरी एस.एल.सी. उत्तीर्ण गरेका विद्यार्थी हुन् । निज ………………………………….. कारणले
विपन्न भएको देखिंदा निजलाई विपन्न व्यक्तिको लागि आरक्षि गरिएको छात्रवृत्तिको स्थानमा उम्मेदवार हुन पाउने व्यवस्था गरिदिनु हुन सिफारिस गरिएको छ । माथि लेखिएको व्यहोरा ठीक सा“चो छ, झुट्टा ठहरे कानून बमोजिम सहुला बुझाउ“ला ।

         सिफारिस गर्नेको,–

कार्यालयको छापः                                                                            सहीः

नामः

पदः

कार्यालयः

मितिः